फागुन, २८ काठमाडौं । नेकपा एमालेले पार्टीको १० औं महाधिवेशसका लागि मिति तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केन्दीय कमिटी बैठकले मंसिर २ देखि ६ गते सम्म माधिवेशन गर्ने निर्णय गरेको जनाइएको छ ।