संसारको भलाइमा माक्र्सका महत्पुर्ण ५ भनाई

संसारको भलाइमा माक्र्स विचारहरूको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ। हेरुौं उनका ५ वटा भनाई ।

१. बालबालिकालाई पढाउनुपर्छ

२.आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छ

३. रूचि अनुसारको काम गर्न पाउनुपर्छ

४. भेदभावको विरोध गर्नुपर्छ

५. सञ्चारमाध्यममाथि निगरानी राख्नुपर्छ