चैत, २९ काठमाडौं । पछिल्लो विवरण अनुसार बितेका २४ घण्टामा विश्वभर थप ११ हजार ३ सयज जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
ब्राजिलमा २ हजार ५३५ जनाको मृत्यु भएको छ भने भारतमा १ लाख ५२ हजार ६८२ जना संक्रमित थपिएका छन्।
भारतमा ८३८ जना, अमेरिकामा ७२७, रुसमा ४०२, पोल्यान्ड ७४९, मेक्सिकोमा ८७४, टर्कीमा २४८, इटालीमा ३४४, अर्जेन्टिनामा २९७ जनाको मृत्यु भएको छ ।







