जेठ, १९ काठमाडौं । आज ४ बजेका लागि तय भएको नेकपा एमालेको स्थाई कमिटी स्थगित भएको छ ।
पार्टी एकताको पहल भइरहेको बेला निर्यायक मानिएको आजको बैठक स्थगन भएको हो।
बैठक भोलि ४ बजे बस्ने गरि स्थगित भएको स्रोतले जनाएको छ।