संबैधानिक इजलासः आज सभामुखको तर्फबाट आज बहस

असार, २० काठमाडौं । संसद विघटन सम्बन्धि रिटमा आजको बहस सुरु भएको छ । आज सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस हुँदैछ । यतिवेला अधिवक्ता मेघराज पोखरेल बहस गर्दै छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट श्यामप्रसाद खरेल (बरिष्ठ अधिवक्ता), लभकुमार मैनाली (बरिष्ठ अधिवक्ता), उपेन्द्रकेशरी न्यौपाने (बरिष्ठ अधिवक्ता), मेघराज पोखरेल (अधिवक्ता) , श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् ।