असार, २१ काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएको छ । अब २ः३० बजे बाट एमिकस क्युरीको राय प्रस्तुत हुने ।
संसद विघटन मुद्दामा बहस सकियोः एमिकस क्युरीको राय लिन बाँकी