एमाले केन्द्रीय कार्यसमिति वैठक बस्दै

कात्तिक, १२ काठमाडौं । आज नेकपा (एमाले)को केन्द्रीय कार्यसमिति वैठक बस्दैछ । तुल्सीलााल अमात्य स्मृति भवनमा विहान ११ बजेपछि बस्ने बैठकले हिजोको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्नेछ ।

त्यसबाहेक बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दशौं राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।