२५ चैत्र, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरू सार्वजनिक भएका छन् ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर ती निर्णयहरू सार्वजनिक गरेका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २३ वटा निर्णय गरेको छ ।
https://drive.google.com/file/d/1hhczUnq6QrsGHmye512klJWQhvMn7vVs/preview







