गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

११ साउन, गुल्मी । गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने

४० वर्षीय भुपाल अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँ स्थित खरबारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।