गृहमा रवि, अर्थमा वर्षमान र परराष्ट्रमा नारायणकाजी श्रेष्ठ

काठमाडौं– नयाँ बनिरहेको सत्ता गठबन्धनमा केहि मन्त्रीहरूको नाम फाइनल भएको छ ।

नेकपा माओवादी केन्द्रबाट परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई पठाउने भएको छ ।

रास्वपाका रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको छ ।
सहमति भए अनुसार एमालेले ८ मन्त्रालय, माओवादीले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय पाउने भएको छ ।