सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं- संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड १७ लाख आम्दानी गरेका छन्। यो सिलिचोङ गाँउपालिका सिसुवाखोला गाउँको आम्दानी हो।

यो आम्दानी सामूहिक अलैंची खेती गरेर सिलीचोङ १ गोगने टोलवासीले एक करोड १७ लाख आम्दानी गरेका हुन्।

यसबाहेक यो गाउँका किसानले अलैँची खेतीबाट व्यक्तिगत आम्दानी छुट्टै छ।