असोज, १८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बितेका २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार सो अवधिमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको थियो।







