काठमाडौं। चितवन अटो शोमा ग्राहकलाई टाटाको टियागो र पन्च इभी हस्तान्तरण गरिएको छ।
बिहीबार भरतपुरमा सुरु भएको अटो शोमा चितवनका लागि सिप्रदी ट्रेडिङको आधिकारिक वितरक सफल मोटर्सले ग्राहकलाई टियागो र पन्च इभी हस्तान्तरण गरेको हो।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले गाडीको साँचो दिएका थिए।






