रास्वपा उपसभापतिमा सोविता विजयी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम विजयी बनेकी छन् ।

डा. तोसिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापति निर्वाचित भएकी हुन् ।