असोज, २८ काठमाडौं । नेपालमा बितेका २४ घण्टामा थप १२ जनाको कोरोनाकाकारण मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।