नेदरल्यान्ड्स र मोरक्कोबीच पहिलो हाफ गोलरहित बराबरी

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

मेक्सिकोको ग्वाडालाजार स्टेडियममा भइरहेको राउण्ड अफ ३२ को खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् ।