असोज, २९ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८४ हजार ५१८ रहेको छ ।
कुल संक्रमित मध्ये ६९.४ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।







