रुकुम पूर्वको कोल केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो ५ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ४:३० बजे रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु बनाएर ५.० स्थानीय म्याग्निच्युड को भूकम्प गएको हो।