कात्तिक, १ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।