काठमाडौं । रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास क्षेत्रमा तीब्बततर्फबाट भीषण बाढी आएपछि प्रधानमन्त्री बालेन्द्र शाह ९बालने० ले आपत्कालीन राष्ट्रिय विपद परिषदको बैठक बोलाएका छन् ।
उक्त बाढीले ठूलो क्षति गरेको अनुमान सहित प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
आज बिहान करिब ९ बजेको समयमा तीब्बततर्फबाट एक्कासी भीषण बाढी आएको हो।







