काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजारको सुदृढीकरण तथा पुनरुत्थानका लागि तयार गरिएको २१ बुँदे कार्ययोजना जारी गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्ययोजना गत साता घोषणा गरेका थिए। सोही घोषणा अनुसार मन्त्रालयले कार्ययोजनालाई औपचारिक रूपमा सार्वजनिक गरेको हो।
मन्त्रालयले जारी गरेको कार्ययोजनामा पुँजी बजारको सुदृढीकरण र पुनरुत्थानका लागि अघि बढाइने विषयलाई २१ बुँदामा समेटिएको छ।
२१ बुँदे कार्ययोजनाको पूर्णपाठ :https://drive.google.com/file/d/1Y6r0y6OfXXQ4qicuXIEpJick47svwBz1/preview




