कात्तिक, ३ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना पोजेटिभ देखिएको छ ।
उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित बस्न आग्रह गरेका छन् ।
उनी मन्त्री निवासमा होम आइसोलेसनमा छन् ।