झलनाथले छोडे नेकपा, घोषणा गरे समाजवादी जागरण अभियान

​काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले नेकपा परित्यागसँगै नयाँ अभियान घोषणा गरेका हुन्।

खनालको नेतृत्वमा आयोजित अभियानको पहिलो भेलाले १५ वटा प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय नीतिको पुनरावलोकन गर्नेदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्मका विषय समेटिएका छन्।

यस्ता छन् प्रस्तावहरू 

jn_khanal_page-0001-1791195213.jpg​
jn_khanal_page-0002-1791195217.jpg​
jn_khanal_page-0003-1791195222.jpg​
jn_khanal_page-0004-791x1024-1791195225.jpg​

​