बितेका २४ घण्टामा थप २६ जनाको कोरोनाका कारण मृत्यु

कात्तिक, ५ काठमाडौं । बितेका २४ घण्टामा नेपालमा थप २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो एकैपटक मृत्यु हुने मध्ये सबैभन्दा बढी हो ।