कात्तिक, ६ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।