आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैङ्कले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैङ्कका अनुसार आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ । वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैङ्कको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)100160.00160.15
USD (U.S. Dollar)1149.21149.81
EUR (European Euro)1163.75164.41
GBP (UK Pound Sterling)1196.53197.32
CHF (Swiss Franc)1177.22177.93
AUD (Australian Dollar)1100.40100.80
CAD (Canadian Dollar)1104.22104.64
SGD (Singapore Dollar)1115.71116.18
JPY (Japanese Yen)109.379.41
CNY (Chinese Yuan)122.3922.48
SAR (Saudi Arabian Riyal)139.7739.93
QAR (Qatari Riyal)140.9441.10
THB (Thai Baht)14.394.41
AED (UAE Dirham)140.6340.79
MYR (Malaysian Ringgit)136.2536.40
KRW (South Korean Won)10011.2011.25
SEK (Swedish Kroner)114.7014.76
DKK (Danish Kroner)121.9122.00
HKD (Hong Kong Dollar)119.0219.09
KWD (Kuwaity Dinar)1483.04484.98
BHD (Bahrain Dinar)1395.52397.11
OMR (Omani Rial)1387.55389.11