कोरोना : नेपालमा अहिलेसम्मकै धेरैको मृत्यु, कति पुग्यो मृतकको संख्या ?

कात्तिक, १९ काठमाडौं । पछिल्लो विवरण आनुसार नेपालमा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुनेको संख्या १०३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।