थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु

कात्तिक, २७ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपाल थप १५ जनाको कोरोना संक्रमणका कारण मृतयु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।