तुलसीपुर, २९ मंसिर / दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी ति महिलाको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।
दाङकी एक महिलाको कपिलबस्तुमा हत्या






