कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

मंसिर, २९ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १७१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।