९ जना एसएसपीलाई डीआइजीमा बढुवा सिफारीस (हेर्नुहोस सूची)

पुष, १४ काठमाडौं । नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआइजीमा बढुवा सिफारीस गरिएको छ ।

गृह मन्त्रालयले उनीहरुलाई बढुवा सिरफारीस गरेको हो ।

को को परे हेर्नुहोस सूची