फागुन, २४ काठमाडौं । सर्वोच्चले नेकपाका बारेमा फैसला गरेको विषयमा आधिकारीक धारण बनाउन बोलाइएको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक सरेको छ ।
समूहले आज बिहान ११ बजे बोलाइएको थियो । नेताहरु छलफलमा व्यस्त रहेका कारण स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।
कानुनी र राजनीतिक छलफल गर्नका समय नपुगेकाले बैठक सारिएको बताइएको छ ।







