रास्वपा उपसभापतिमा सोविता विजयी HamroPatrika१२ असार २०८३, शुक्रबारचितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम विजयी बनेकी छन् ।डा. तोसिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापति निर्वाचित भएकी हुन् । HamroPatrika१२ असार २०८३, शुक्रबार