शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत HamroPatrika१८ असार २०८३, बिहीबारकाठमाडौँ – सरकारले शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली (दशौँ संशोधन) लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। HamroPatrika१८ असार २०८३, बिहीबार