काठमाडौँ – कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।