नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु

कात्तिक, २९ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा आजपनि थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।