थप १४ जना कोरोना भाइरसका कारण मृत्यु

मंसिर, ३० काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७३० पुगेको छ ।