संसद अधिवेशनको माग राख्दै नेकपाका सांसद शीतलनिवासमा

पुष, १ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले संसद अधिवेशनको माग राख्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

विशेष अधिवेशनको माग गर्दै नेकपाका भीम रावल र पम्फा भुसालसहितको टोली राष्ट्रपति कार्यालय पुगेको स्रोतले जनाएको छ ।

उनीहरुले विशेष अधिवेशनको माग गर्दै सांसदहरुको हस्ताक्षर बटुलेर लगेका छन् ।