प्रतिनिधि सभा विघटनविरूद्ध माइतीघर मण्डलमा नेकपाकाे प्रदर्शन

पुस,१० काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको संस्थापन पक्षले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

शुक्रबार बिहान उनीहरुले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरु पनि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्