पुष, १६ काठमाडौं ।पछिल्लो विवरण अनुसार एकैदिन ७ लाख १४ हजार ५ सय १८ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ३० लाख ४० हजार ९ सय ६५ पुगेको छ ।
त्यस्तै विश्वमा एकैदिन कोरोना संक्रमणबाट १४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।
यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ लाख १० हजार ८ सय ८४ पुगेको छ ।







