काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको सरकार तीन वर्ष पुगेको छ । त्यसकै अवसरमा सोमबार प्रधानमन्त्री ओलीले यसअवधिमा भएका उपलब्धिबारे प्रेस ब्रिफिङ गरेका छन् । सरकारले उल्लेख्य काम गरेको उनको दाबी छ ।https://drive.google.com/file/d/1IkjN3fKzeZ9MU1tYJDnp25_JEGicYgJA/preview
यस्तो छ प्रधानमन्त्री ओली नेतृत्व सरकारको तीन वर्षे उपलब्धि [पूर्णपाठ]







