कात्तिक, २५ काठमाडौं । सरकारले पेट्रोलियम बढाएको भन्दै विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दसहितको विरोधका कार्यक्रम घोषणा गरेको छ ।
नेकपाले एक वक्तव्य सार्वजनिक गर्दै कात्तिक २५ गतेबाट आन्दोलनको घोषणा गरेको हो ।
महासचिव विप्लवले हस्ताक्षर गरेको उक्त वक्तव्यमा कात्तिक २५ गते देशव्यापि बिरोध प्रदर्शन गर्ने, २६ गते प्रचार÷प्रसार तथा बेलुकी मसाल जुलुस, २७ गते देशव्यपि प्रदर्शन, २८ गते दिउसो १० बजे देखि १ घण्टा चक्का जाम, कात्तिक २९ गते सिठ्ठि जुलुस र साझमा मशाल जुलुस र कात्तिक ३० गते नेपाल बन्द गर्ने जनाइएको छ ।
यस्तो छ वक्तव्य








