चिकित्सा शिक्षा आयोग : स्नातक तहको विद्यार्थी भर्ना र कक्षा सञ्चालन हुने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको विद्यार्थी भर्ना खुला गरेको आजबाट भर्ना खुला गर्दै कक्षा सञ्चालनको समेत कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले मंसिर १९ गतेबाट कक्षा सुरु गर्न भनेको छ।

पहिलो भर्नाको काम मंसिर २ गतेसम्म रहेको छ। त्यसपछि दोस्रो भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्म हुने आयोगको सूचनामा उल्लेख छ ।