थप ८ जनाको कोरोनाबाट मृत्यु (विवरणसहित)

असोज, १७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४२८ पुगेको छ ।

आज मृत्यु हुनेका ६ जना पुरुष र २ महिला छन् ।