समाचार प्रभावः कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु फार्मका गाई भैँसीले आजबाट दाना पानी पाए २३ भाद्र २०७८, बिहीबार
ज्यालादारी कर्मचारीहरुको अन्दोलनका कारण तीन दिनदेखि कृषी तथा बन बिज्ञान विश्वविद्यालयका पशु भोकै, पानीसमेत खान नपाउँदा अवस्था दयनिय २२ भाद्र २०७८, बुधबार